साझा यातायात

ना.

  1. यात्रु परिवहनसेवाको अभावपूर्ति गर्ने उद्देश्यले स्थापित साझा केन्द्रीय सङ्गठनअन्तर्गत वि. सं. २०२१ सालमा स्थापित एक संस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)