साटासाट

ना. [साट्+आ+साट्]

  1. आपसमा कुनै वस्तु साट्नेवर्ने काम; साटफेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)