साठो

ना.

  1. फिनी, पन्जाबी आदि रोटी उक्साउनका लागि घिउ मिलाई मलेको पिठो; दाउन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)