साढे सात

ना.

  1. फलितज्योतिषका अनुसार आफ्ना राशिबाट द्वादश, प्रथम र द्वितीय राशिमा शनिग्रह साढेसात वर्षसम्म रहँदा रहने शनैश्चरको अनिष्टकारक दशा; साढेसाती।
  2. सात र आधा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)