सातपत्रे
ना. [सात+पत्र+ए]
- मानिस र पशुको भुँडीभित्र हुने, खाएको वस्तु पच्ने, पत्रैपत्र परेको अवयव; पाकस्थली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सात+पत्र+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)