सातो

ना. [सं. सत्त्व]

  1. चेतनतत्त्व; चैतन्य; होस।
  2. अस्तित्वको मूल वस्तु; शक्ति; सत्त्व।
  3. केटाकेटीलाई कुनै ठुलो डर लाग्दा होसहवास हराउने स्थिति वा रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)