सात्त्विक
वि. [सं.]
- सत्त्व, रज र तम तीन गुणमध्ये सत्त्वगुणले युक्त; सत्त्वगुणले भरिएको।
- सत्त्वगुणबाट उत्पन्न वा निर्मित।
- सत्त्वगुणको आधिक्य भएको; सत्त्वगुणप्रधान।
- साहित्यमा सत्त्वगुणबाट उत्पन्न हुने स्तम्भ, स्वेद, रोमाञ्च आदि अङ्गविकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)