साधारण शिक्षा
ना.
- सर्वमान्य अनुभवसँग सम्बन्धित र भविष्यमा जुनसुकै विषयमा विशिष्टीकरण गर्ने शिक्षार्थीले पनि सामान्यतः लिनु आवश्यक ठानिएको शिक्षा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)