साधारण सभा

ना.

  1. कुनै सङ्घसंस्था आदिका साधारण सदस्यहरू सम्मिलित भएको सभा; साधारण सदस्यहरूको सभा।
  2. विशेष कार्यका निम्ति नभई साधारण कामका निम्ति गरिएको सभा।
  3. नियमित रूपले चल्ने सामान्य सभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)