सानसौकत

ना. [अ. शान-शौकत]

  1. सजिने सिँगारिने स्थिति; सजावट।
  2. ठाँटबाँट; तडकभडक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)