सानुनय

क्रि.वि. [सं.]

  1. अनुनय वा विनयपूर्वक; नम्रतासाथ।
  2. विनययुक्त; विनयशील।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)