सानु करौँदा

ना.

  1. ससाना पात, ल्वाङका आकारका फूल, आधा प्याजी वा रातो र आधा सेतो रङका फल हुने एक जातको बोट; त्यसैको अमिलो रस हुने फल; करमर्द्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)