सानो नगदी कोष
ना.
- हाताहात भुक्तानी दिनका लागि बराबर सोधभर्ना हुने पेस्कीका रूपमा दिई स्थापना गरिएको सानो रकमको नगदी कोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)