सापेक्ष
वि. [सं.]
- स्वतन्त्र रूपले रहेको नभएर अर्काको अपेक्षा वा आशा राख्ने; अर्कासित सम्बद्ध।
- अन्य तत्त्व, विचार, दृष्टिकोण आदिबाट सम्बन्धित हुनाले त्यसैको अपेक्षा राख्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)