सापेक्षिक आर्द्रता

ना.

  1. कुनै निश्चित तापमा हुने वायुको घनत्वमा पाइने जलवाष्पको वास्तविक मात्रा र त्यही तापमा सन्तृप्त वायुमा रहेको मात्राको बिचको अनुपात (सामान्यतः प्रतिशतमा बताइन्छ)।
  2. हाइग्रो मिटरद्वारा निर्धारित गरिने वातावरणीय चिसोपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)