साफी
ना. [साफ+ई]
- एकपल्ट लेखेको कुरा दोहोर्याएर सफा र शुद्धसँग सार्ने काम; मसौदा वा खेस्रा राम्ररी सार्ने काम।
- दोहोर्याएर सफासँग सारेको कागत; मसौदा वा खेस्रा सारेको शुद्ध प्रति।
- दोहोर्याएर सफासँग सारेको; मसौदाबाट सफा प्रति उतारिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)