साबुदाना

ना. [अङ्. सैगो+दाना]

  1. ताडका जातको रुखको गुभाको गुदीबाट बनाइने, खान हुने सेता मसिना दाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)