सामयिक
वि. [सं.]
- समय सुहाउँदो; समयका दृष्टिले उपयुक्त; समयानुकूल।
- नियत समयमा गरिने; ठिक समयमा हुने।
- समयको; बेलाबखतको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)