सामयिक परीक्षा

ना.

  1. कुनै शैक्षिक तह पूरा गर्ने अन्तिम परीक्षामा नपुग्दै बिचबिचमा लिइने परीक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)