सामयिक वार्ता

ना.

  1. रेडियो वा पत्र- पत्रिकाबाट प्रसारित गरिने समसामयिक घटना, प्रश्न वा विषयको चर्चा; सामयिक चर्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)