सामाजिक सेवा

ना.

  1. जनसाधारणको सेवा; समाजका रोगी, अपाङ्ग आदिको भलाइका लागि गरिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)