सामान्य
वि. [सं.]
- कुनै खास विशेषता नभएको; मामुली; साधारण।
- जनसाधारणसँग सम्बन्ध भएको; सार्वजनिक।
- रूप, गुण, धर्म आदिका दृष्टिले परस्परमा रहेको समानता; बराबरी।
- उपमान र उपमेय वा प्रस्तुत र अप्रस्तुतका बिच समान रूपले रहने गुण, धर्म आदिको वर्णन गर्दा पर्ने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)