सामान्य कोष

ना.

  1. कुनै खास कामकुराका निम्ति स्थापित गरिएको नभई सार्वजनिक प्रयोजनका निम्ति खर्च हुने वा खर्च गर्न पाइने कोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)