सामान्य रूप

ना.

  1. व्याकरणशास्त्रका अनुसार विभक्ति, प्रत्यय आदि लाग्नुभन्दा पहिलेको रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)