सामा

ना. [√ सामान]

  1. पूजा गर्ने सरसामग्री; पूजाको सामान (जस्तो- पूजासामा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)