सामियाना
ना. [फा. शामियाना]
- धेरै मानिस बस्न हुने, ठुलो र चारैतिर खुला हुने पाल; समेना; समियाना; पाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. शामियाना]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)