सामीप्य

ना. [सं.]

  1. समीप हुनाको भाव, गुण वा स्थिति; निकटता; सान्निध्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)