सामुन्ने

क्रि.वि. [सं. सम्मुख]

  1. सामु; मुखेन्जी; अगाडि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)