साम्ब
ना. [सं.]
- अम्बा वा पार्वतीसहितका शिव; शिव; महादेव।
- कृष्णका जाम्बवतीका गर्भबाट उत्पन्न पुत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)