साम्य

ना. [सं.]

  1. सम हुनाको भाव, गुण वा अवस्था; उस्तै हुनाको स्थिति; तुल्यता; समानता।
  2. दुई विरोधी पक्ष वा व्यक्तिका बिच ल्याइने सम्झौता वा मेल; सामञ्जस्य।
  3. पानी, रिस, आगो आदिको वेगमा आएको कमी; शान्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)