सायकना. [सं.]धनुको ताँदोमा अड्याएर तन्काई वेगसित हुत्याइने अस्त्र; बाण; शर।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)साम्राज्यवादी सायङ्काल