सायङ्कालिक/सायङ्कालीन

वि.

  1. सायङ्काल- सम्बन्धी; सायङ्कालको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)