सायुज्य
ना. [सं.]
- भेद थाहा नहुने गरी दुई वा सोभन्दा धेरै वस्तु एकसाथ मिल्ने काम; लीन हुने काम।
- जीवात्मा परमात्मामा लीन हुने मुक्तिको एक अवस्था; निर्वाण।
- एकरूपता; सादृश्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)