सारतत्त्व
ना. [सं.]
- मूल कुरा; मुख्य आशय; निष्कर्ष।
- कुनै पदार्थको मूल तत्त्व; गुदी।
- दुध वा दहीको तर; नौनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)