सारनतारन

ना. [सं. सारण+तारण]

  1. सारसुर गर्ने काम; सारफेर।
  2. आवतजावत।
  3. लिने र दिने काम; लेनदेन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)