सारफेर
ना. [सार+फेर]
- अदलबदल गर्ने काम; अदलीबदली; साटफेर; सारनतारन।
- पग्लने पदार्थ आपसमा मिलाउने काम; घालघुल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सार+फेर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)