सारौँ
ना. [सं. सारिका]
- कालो रङको शरीर, पहेँला खुट्टा र पहेँलै चुच्चो हुने, काली र डाङ्ग्रे गरी दुई जात भएको सानो चरो; रूपी; सारौँटे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सारिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)