सार्की खटिरो
ना.
- प्रायः हातका औँलाका जोर्नी भएका ठाउँमा निस्कने पानी भरिएर डहाउने एक घातक खटिरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)