सार्ध

वि. [सं.]

  1. आधाले सहित; साढे।
  2. साथ; सँग; सहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)