सार्वजनिक लेखा समिति
ना.
- विनियोजनलेख वा आधिकारिक सभामा प्रस्तुत अरू कुनै हिसाबको जाँचबुझ गरी प्रतिवेदन तयार गरी पेस गर्ने सार्वजनिक समिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)