सार्वदेशिक

वि. [सं.]

  1. सम्पूर्ण देशसँग सम्बन्ध भएको; सबै देशको।
  2. जहाँतहीँ पाइने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)