सालघारी

ना. [साल+घारी]

  1. सालका रुखहरू प्रशस्त भएको ठाउँ; सालका रुखहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)