सालियाना
वि. [फा. सालियान]
- सालैपिच्छेको; हरेक सालको; प्रतिवर्ष हुने।
- सालिन्दा बुझाइने रकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फा. सालियान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)