साल्मी

ना. [नेवा. सालमी]

  1. सालसम्बन्धी वा तेल पेल्ने काम गर्ने नेवार जातिको एक थर; मानन्धर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)