सावधिक

वि. [सं.]

  1. समय तोकिएको; निश्चित समयमा निस्कने वा प्रकाशित हुने (पत्रपत्रिका); तोकिएको समयमा पूरा गरिने (काम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)