सावधिक निक्षेप
ना.
- विशेष अवधि वा समयसम्मका लागि जम्मा गरिने रुपियाँपैसा आदि; म्यादी खातामा जम्मा गरिएको रकम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)