सावरी

ना. [सं. साम्भल]

  1. भारतको राजपुताना प्रदेशमा भएको नुनिलो पानीको झिलबाट तयार गरिएको नुन; साबरी।
  2. उक्त झिलबाट तयार गरिएको (नुन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)