साहचर्य

ना. [सं.]

  1. साथै हिँडडुल गर्ने र खानपिन गर्ने काम; सधै साथमा रहने काम; सङ्गति।
  2. सहचर हुनाको भाव वा अवस्था; मेलमिलाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)