साहनवाहन
ना. [सं. साधन+वाहन]
- सरसामान र भाइभतिजाहरू।
- आफ्ना साधन र अनुचर; मालमत्ता र भरिया।
- चाहिने सामग्री र बोक्ने हात्तीघोडाहरू।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. साधन+वाहन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)