साहस

ना. [सं.]

  1. कठिन वा अप्ठेरा काम पनि गर्ने आँट; हिम्मत।
  2. लूट; बलात्कार; अपहरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)